प्रतिबेदनहरु
-
वार्षिक स्थिति प्रतिवेदन- २०७५
प्रकाशित मिती: मिति २०७५/०४/१२ गते
आ.व.२०७४/७५ को वार्षिक स्थिति प्रतिवेदन तयार गरि सार्वजनिक गरिएको छ । सो प्रतिवेदनको समीक्षा समेत गरिसकिएको छ ।
थप हेर्नुहोस -
सामुदायिक सिकाइ केन्द्रको प्रभावकारीता अध्ययन प्रतिवेदन - २०७५
प्रकाशित मिती: मिति २०७५/०३/३१ गते
आ.व. २०७४/७५ मा सामुदायिक अध्ययन केन्द्रहरुको प्रभावकारीता अध्ययन र कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन तयार गरी प्रकाशन गरिएको छ ।
थप हेर्नुहोस -
सामाजिक परीक्षण तथा वित्तीय परीक्षण प्रतिवेदन - २०७५
प्रकाशित मिती: मिति २०७५/०३/३१ गते
आ.व. २०७४/७५ को सामाजिक परीक्षण तथा वित्तीय परीक्षण प्रतिवेदन तयार गरी प्रकाशन गरिएको छ ।
थप हेर्नुहोस -
Compliance Monitoring Report- 2075
प्रकाशित मिती: मिति २०७५/०३/२६ गते
आ.व. २०७४/७५ को वार्षिक कार्यक्रम अनुसार क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाबाट साविक जिल्ला शिक्षा कार्यालय हालको शिक्षा विकास तथा समन्वय इकाइ, सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरुको कार्यसम्पादन मूल्याङ्कन तथा कम्प्लायन्स अनुगमन प्रतिवेदन तयार गरी प्रकाशन गरिएको छ ।
थप हेर्नुहोस -
स्थिति प्रतिवेदन-२०७४
प्रकाशित मिती:
२०७४ को वार्षिक स्थिति प्रतिवेदन सार्वजनिक गरिएको छ ।
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- शिक्षकहरूको कार्यक्षमताका आधारमा हुने (७५%) वढुवा नतिजाको सूचना
- कक्षा १० see२०७६ मा सामेल हुने परीक्षार्थीको विवरण पठाउने सम्वन्धमा
- ७५ प्रतिशत शिक्षक बढुवाको नतिजा
- ICT व्यवस्थापन कार्यक्रम प्राप्त गर्ने सामुदायिक क्याम्पस तथा LAB व्यवस्थापन कार्यक्रम प्राप्त गर्ने प्राविधिक धारका विद्यालयहरुले दोस्रो किस्ता रकम माग गर्दा पेश गर्नु पर्ने कागजात सम्बन्धी सूचना
- अति सिमान्तकृत तथा सिमान्तकृत छात्रवृत्तिको लागि निवेदन संकलन गरी पठाइदिनु हुन प्रदेश नं. १ भित्रका शिक्षा विकास तथा समन्वय इकाइलाई गरिएको पत्राचार थप हेर्नुहोस