क्षेत्रीय शिक्षा निर्देशक

(का.मु. निर्देशक)
शिक्षाको अधिकार : ज्ञान, सीप र सशक्तीकरणको आधार वर्तमान संरचना अनुसार यस शिक्षा विकास निर्देशनालय प्रदेश नं. १ को प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको मातहतम
थप हेर्नुहोसशिक्षाको अधिकार : ज्ञान, सीप र सशक्तीकरणको आधार वर्तमान संरचना अनुसार यस शिक्षा विकास निर्देशनालय प्रदेश नं. १ को प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको मातहतम
थप हेर्नुहोसप्रदेश नं. १ अन्तर्गत धनकुटा जिल्लाको धनकुटा न.पा. ४ मा अवस्थित शिक्षा विकास निर्देशनालय, धनकुटाले यस प्रदेश अन्तर्गतका १४ जिल्लाका शैक्षिक गतिविधिहरुलार्इ समन्वय र सहजीकरण कार्य गर्दै आएको छ । जिल्लामा प्राप्त कार्यक्रमहरुको अनुगमन तथा निरिक्षण गरि आवश्यक निर्देशन दिई कार्यक्रम र नियम कानुनलाई प्रभावकारी ढंगबाट कार्यन्वयन गराउनु मुख्य उद्देश्य रहेको हो ।
थप हेर्नुहोस