निकाशाहरु
-
उत्कृष्ट सामुदायिक सिकाइ केन्द्रलाई प्रोत्साहन अनुदान
प्रकाशित मिती: मिति २०७५/०३/२६ गते
क्षेत्रभरिका शिक्षा विकास तथा समन्वय इकाइबाट मूल्याङ्कन भइ आएको सामुदायिक सिकाइ केन्द्रहरुमध्ये उत्कृष्ट सामुदायिक सिकाइ केन्द्र छनोट गरी प्रोत्साहन रकम पठाइएको छ ।
थप हेर्नुहोस -
उच्च शिक्षा अध्ययनका लागि अपाङ्गता विद्यार्थी छात्रवृतिको रकम पठाएको
प्रकाशित मिती: मिति २०७५/०३/२६ गते
उच्च शिक्षा अध्ययनरत अपांगता भएका विद्यार्थीका लागि छात्रवृति प्रदान गरिएको छ ।
थप हेर्नुहोस
