प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा विकास निर्देशनालय
प्रदेश नं.१, धनकुटा
Need Help ?
Call: +977-026520220

सबै हेर्नुहोस

  • उच्च शिक्षा अपाङ्गता छात्रवृति

    प्रकाशित मिती:  मिति २०७४ साल चैत्र ६ गते मंगलबार

    उच्च शिक्षामा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुका लागि छात्रवृति वितरणका लागि सूचना प्रकाशित गरिएको छ । विगत वर्षहरु झैं यस वर्षको क्षेत्रीय शिक्षा निर्देशनालयको वार्षिक कार्यक्रम अनुसार तेस्रो चौमासिकमा वितरण गरिने यस किसिमको छात्रवृतिका लागि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले माग भएको विवरण सहित निवेदन जिल्ला शिक्षा कार्यालयमा बुझाउनु पर्ने छ र जिल्ला शिक्ष

    थप हेर्नुहोस
  • सिरहा अनुगमनको प्रतिवेदन

    प्रकाशित मिती:  मिति २०७४ साल फागुन २५ गते

    सिरहा जिल्ला शिक्षा कार्यालय र मातहतका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रका कार्यसम्पादन मूल्याङ्कन र प्रभावकारीता मूल्याङ्कन प्रतिवेदन 

    थप हेर्नुहोस
  • घुम्ती बैठकको निचोड

    प्रकाशित मिती:  मिति २०७४ साल फागुन २५ गते

    क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाको आयोजना र सिरहा, सप्तरी र उदयपुर जिल्लाको संयोजनमा यही मिति २०७४ साल फागुन २३ र २४ गते सिरहाको लाहानमा सञ्चालन भएको पूर्वाञ्चलका सबै जिल्ला शिक्षा अधिकारी, राष्ट्रय परीक्षा वोर्डका क्षेत्रीय कार्यालयका प्रमुख तथा शैक्षिक तालिम केन्द्रका वरिष्ठ प्रशिक्षकहरुको उपस्थितिका साथै शिक्षा विभागका निर्देशक दीपक शर्माको समुपस्थितिमा घुम्

    थप हेर्नुहोस
  • घुम्ती बैठकको निचोड

    प्रकाशित मिती:  मिति २०७४/११/११ गते

    क्षेत्रीय शिक्षा निर्देशनालयले  आव २०७४/७५ देखि जिल्लामा आइपरेका समस्याहरुको सामूहिक समाधान र कार्य सञ्चालनमा  एकरुपता कायम गर्नका लागि पूर्वाञ्चलका जिल्ला शिक्षा अधिकारी, राष्ट्रिय परीक्षा वोर्डका प्रमुख र शैक्षिक तालिम केन्द्रका प्रमुखहरुको सहभागितामा क्षेत्रीय शिक्षा निर्देशनालयले घुम्ती बैठक आयोजना गर्ने गरेको छ ।    यस प्रकारको घुम्ती बैठकमा क्षेत्रीय शि

    थप हेर्नुहोस
  • सप्तरी जिल्लामा पढाइ सीप प्रवर्द्धन कार्यक्रम अनुगमन

    प्रकाशित मिती:  मिति २०७४ साल माघ २५ गते

    सप्तरी जिल्लामा सञ्चालित पढाइ सीप प्रवर्द्धन कार्यक्रमको प्रभावकारीता र कार्यान्वयनको अवस्था अनुगमन गरेको प्रतिवेदन

    थप हेर्नुहोस