सबै हेर्नुहोस
-
सामाजिक परीक्षण तथा वित्तीय परीक्षण प्रतिवेदन - २०७५
प्रकाशित मिती: मिति २०७५/०३/३१ गते
आ.व. २०७४/७५ को सामाजिक परीक्षण तथा वित्तीय परीक्षण प्रतिवेदन तयार गरी प्रकाशन गरिएको छ ।
थप हेर्नुहोस -
उत्कृष्ट सामुदायिक सिकाइ केन्द्रलाई प्रोत्साहन अनुदान
प्रकाशित मिती: मिति २०७५/०३/२६ गते
क्षेत्रभरिका शिक्षा विकास तथा समन्वय इकाइबाट मूल्याङ्कन भइ आएको सामुदायिक सिकाइ केन्द्रहरुमध्ये उत्कृष्ट सामुदायिक सिकाइ केन्द्र छनोट गरी प्रोत्साहन रकम पठाइएको छ ।
थप हेर्नुहोस -
उच्च शिक्षा अध्ययनका लागि अपाङ्गता विद्यार्थी छात्रवृतिको रकम पठाएको
प्रकाशित मिती: मिति २०७५/०३/२६ गते
उच्च शिक्षा अध्ययनरत अपांगता भएका विद्यार्थीका लागि छात्रवृति प्रदान गरिएको छ ।
थप हेर्नुहोस -
Compliance Monitoring Report- 2075
प्रकाशित मिती: मिति २०७५/०३/२६ गते
आ.व. २०७४/७५ को वार्षिक कार्यक्रम अनुसार क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाबाट साविक जिल्ला शिक्षा कार्यालय हालको शिक्षा विकास तथा समन्वय इकाइ, सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरुको कार्यसम्पादन मूल्याङ्कन तथा कम्प्लायन्स अनुगमन प्रतिवेदन तयार गरी प्रकाशन गरिएको छ ।
थप हेर्नुहोस -
उच्च शिक्षा अध्ययनका लागि अपाङ्गता विद्यार्थी छात्रवृति
प्रकाशित मिती:
क्याम्पस तहमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवृति सुविधा उपलव्ध गराउने वारेको सूचना
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने (७५%) शिक्षक बढुवाको नतितजा सम्बन्धी सूचना ।
- कोशी प्रदेशमा रहेका माध्यमिक शिक्षा परीक्षा (SEE) परीक्षा केन्द्रहरुको जिल्लागत संख्या विवरण ।
- कार्यसम्पादन सम्पादन मूल्याङ्कनका आधारमा गरिने शिक्षक बढुवाको सूचना ।
- कार्यसम्पादन मूल्याङ्कन (७५%) का आधारमा शिक्षक बढुवाको सूचना
- प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय कार्यान्वयन सम्वन्धमा (शिविसइ तथा स्थानीय तहहरु सबै कोशी प्रदेश) । थप हेर्नुहोस