प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा विकास निर्देशनालय
प्रदेश नं.१, धनकुटा
Need Help ?
Call: +977-026520220
News Flash

घुम्ती बैठकको निचोड

प्रकाशित मिती:  मिति २०७४ साल फागुन २५ गते

क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाको आयोजना र सिरहा, सप्तरी र उदयपुर जिल्लाको संयोजनमा यही मिति २०७४ साल फागुन २३ र २४ गते सिरहाको लाहानमा सञ्चालन भएको पूर्वाञ्चलका सबै जिल्ला शिक्षा अधिकारी, राष्ट्रय परीक्षा वोर्डका क्षेत्रीय कार्यालयका प्रमुख तथा शैक्षिक तालिम केन्द्रका वरिष्ठ प्रशिक्षकहरुको उपस्थितिका साथै शिक्षा विभागका निर्देशक दीपक शर्माको समुपस्थितिमा घुम्ती बैठकको निचोड र सप्तरी तथा सिरहा जिल्लाका जिल्ला शिक्षा कार्यालयको साथै मातहतका विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरुको कार्यसम्पादन मूल्याङ्कन र प्रभावकारीता मूल्याङ्कनका कुराहरु समावेश गरिएको छ ।