सबै हेर्नुहोस
-
राम्रा अभ्यासहरुको सङ्गालो - २०७५
प्रकाशित मिती: मिति २०७५/०४/१२ गते
२०७५ सालको राम्रा अभ्यासहरुको सङ्गालो प्रकाशन गरिएको छ । यसबाट जिल्ला, विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरुलाई थप सहयोग मिल्ने आशा गरिएको छ ।
थप हेर्नुहोस -
सामुदायिक सिकाइ केन्द्रको प्रभावकारीता अध्ययन प्रतिवेदन - २०७५
प्रकाशित मिती: मिति २०७५/०३/३१ गते
आ.व. २०७४/७५ मा सामुदायिक अध्ययन केन्द्रहरुको प्रभावकारीता अध्ययन र कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन तयार गरी प्रकाशन गरिएको छ ।
थप हेर्नुहोस -
सामाजिक परीक्षण तथा वित्तीय परीक्षण प्रतिवेदन - २०७५
प्रकाशित मिती: मिति २०७५/०३/३१ गते
आ.व. २०७४/७५ को सामाजिक परीक्षण तथा वित्तीय परीक्षण प्रतिवेदन तयार गरी प्रकाशन गरिएको छ ।
थप हेर्नुहोस -
उत्कृष्ट सामुदायिक सिकाइ केन्द्रलाई प्रोत्साहन अनुदान
प्रकाशित मिती: मिति २०७५/०३/२६ गते
क्षेत्रभरिका शिक्षा विकास तथा समन्वय इकाइबाट मूल्याङ्कन भइ आएको सामुदायिक सिकाइ केन्द्रहरुमध्ये उत्कृष्ट सामुदायिक सिकाइ केन्द्र छनोट गरी प्रोत्साहन रकम पठाइएको छ ।
थप हेर्नुहोस -
उच्च शिक्षा अध्ययनका लागि अपाङ्गता विद्यार्थी छात्रवृतिको रकम पठाएको
प्रकाशित मिती: मिति २०७५/०३/२६ गते
उच्च शिक्षा अध्ययनरत अपांगता भएका विद्यार्थीका लागि छात्रवृति प्रदान गरिएको छ ।
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- माध्यमिक तह तृतीय श्रेणी सामाजिक विषय खुला समूहका बैकल्पिक उम्मेदवारलाई सम्पर्क राख्न आउने बारेको सूचना ।
- व्यायामशाला खरिद तथा सामग्री निर्माणको कार्यक्रम कार्यान्वयनका सम्वन्धमा सम्झौता गर्न आउने वारे सुचना ।।।
- शिक्षण र अनुगमनमा ICT को प्रयोगका लागि कार्यक्रम कार्यान्वयनका सम्वन्धमा सम्झौता गर्न आउने वारे सुचना ।।।
- विधालयमा स्वच्छ पिउनेपानीको प्रवन्ध कार्यक्रम कार्यान्वयन सम्वन्धमा सम्झौता गर्न आउने वारे सुचना ।।।
- २०८१ को कक्षा १० को परीक्षा (SEE) सम्बन्धि शिक्षा विकास निर्देशनालय धनकुटाको शुभकामना सहितको अनुरोध थप हेर्नुहोस