प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा विकास निर्देशनालय
प्रदेश नं.१, धनकुटा
Need Help ?
Call: +977-026520220

विद्यालयहरुलाई आकस्मिक सहायता कार्यक्रमको प्रस्ताव आह्वान सम्वन्धी सूचना

प्रकाशित मिती:  २०७७-०१-२२

सूचीमा उल्लेख भएका विद्यालयहरुले ताेकिएकाे मितिभित्रमा आकस्मिक सहायता कार्यक्रमको प्रस्तावपत्रसाथ सम्लग्न सम्झाैता पत्र यस निर्देशनालयमा वा इमेल ठेगाना reddkt@gmail मा पेश गर्नु हुन अनुराेध छ ।

शिक्षा विकास निर्देशनालय

प्रदेश नम्वर १  धनकुटा ।