प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा विकास निर्देशनालय
प्रदेश नं.१, धनकुटा
Need Help ?
Call: +977-026520220

शिक्षा विकास निर्देशनालय धनकुटाको अनुरोध

प्रकाशित मिती:  २०७६-१२-२८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयवाट स्वीकृत गरी लागू गरिएको संलग्न क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न वनेको मापदण्ड २०७६ अध्ययन गरी सोही अनुसार गर्ने गराउने व्यवस्थाका लागि प्रदेश नं १ अन्तर्गतका विद्यालय तथा क्वारेन्टाइन सञ्चालक समितिलाई शिक्षा विकास निर्देशनालय धनुकुटाको अनुरोध ।